सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार युरो एकको खरिद दर १४६ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.89 133.49
EUR  (European Euro) 1 146.67 147.33
GBP  (UK Pound Sterling) 1 169.18 169.95
CHF  (Swiss Franc) 1 157.88 158.60
AUD  (Australian Dollar) 1 90.51 90.92
CAD  (Canadian Dollar) 1 100.31 100.77
SGD  (Singapore Dollar) 1 100.71 101.16
JPY  (Japanese Yen) 10 9.42 9.46
CNY  (Chinese Yuan) 1 18.72 18.80
SAR  (Saudi Arabian Riyal) 1 35.44 35.60
QAR  (Qatari Riyal) 1 36.46 36.62
THB  (Thai Baht) 1 3.87 3.88
AED  (UAE Dirham) 1 36.18 36.35
MYR  (Malaysian Ringgit) 1 28.92 29.05
KRW  (South Korean Won) 100 10.27 10.31
SEK  (Swedish Kroner) 1 13.20 13.26
DKK  (Danish Kroner) 1 19.68 19.76
HKD  (Hong Kong Dollar) 1 17.02 17.10
KWD  (Kuwaity Dinar) 1 432.51 434.47
BHD  (Bahrain Dinar) 1 352.50 354.09

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०६:११

लोकप्रिय