२०८३ भदौ २६ , शुक्रबार 12, September 2026, Saturday

अपडेटः बालकुमारी आन्दोलनमा मृत्यु हुने २१ वर्षीय युवा

ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा मृत्यु हुने २१ वर्षीय युवा भएको खुलेको छ ।

ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २१ वर्षको रहेको बताए ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार