२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको मृत्यु भएको किष्ट अस्पतालले पुष्टि गरेको छ । मृतक पुरुष हुन् ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार