झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका– ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको मृत्यु भएको हो ।
बिहीबार राती १ बजे घरमै सुतिरहेका राईको घर भत्काएर हात्तीले अन्न खाने क्रममा राईलाई हात्तीले कुल्चिएर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । झापा