सूचनाको शक्ति - The Power Of Information

        

१७ उपसचिवको सरुवा (सूचीसहित)

आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् । सल्यानको सिडिओमा मन्त्रालयमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पठाइएको छ ।

सरुवामा विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ ।  साथै अध्यागमन विभागका निर्देशकहरु पनि फेरिएका छन् ।

saruwa-1saruwa-2

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ०९:१४

लोकप्रिय