२०८३ असोज ७ , बुधबार 23, September 2026, Wednesday

गहुँको समर्थन मूल्य निर्धारण, प्रतिक्वीन्टल कति ?

सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३६५० निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो । गत वर्ष सरकारले फागुनमा गहुँको समर्थन मूल्य तोक्न प्रतिक्वीन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको थियो । जुन प्रतिकिलो ३३.५१ रुपैयाँ पर्थ्यो । यस वर्ष भने प्रतिकिलो ३६.५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार