जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीबाट रकम ठगी भएका पीडितहरुलाई निवेदन दिन आग्रह गरेको छ ।
रकम जम्मा गरेर शिव शिखर कृषि सहकारी संस्था लिमिटेड नेपालगन्जबाट पीडित बनेका ३४२९ जनाले जाहेरी दर्ता गराएको अवस्थामा अरु पनि पीडित भए तुरुन्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन अनुरोध गर्दै सूचना जारी गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके