प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा विङ्गर गाडी दुर्घटना भएको छ ।
जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी, प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।
दुर्घटनामा १० यात्रु घाइते भएका छन् । उनीहरूलाई एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । प्युठान