२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

गरिमाले फिल्म `राजमहल´ मा काम नगर्ने

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० पुस ८ गते आइतबार

फिल्म ‘राजमहल’बाट टिक्टकर गरिमा शर्मा बाहिरिएकी छिन्  ।

निर्माण टिमसंगको सहमतिमै उनी फिल्मबाट बाहिरिएकी हुन् । सेड्यूलमा समस्या आएपछि निर्माणपक्षसँग सहमति गरेर नै उनी बाहिरिएकी हुन् ।

छहारी मल्टिमिडिया प्रालिका ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सबिन कुमार तोलाङ्गीले निर्देशन गर्ने छन् ।

फिल्ममा रमेश उप्रेती, सलोन बस्नेत, आँचल शर्मा, सरोज खनाल, मिथिला शर्मा र सिम्रन पन्तको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार