अहिले कम उमेरमै पनि हृदयघात हुने जोखिम बढेर गइरहेको छ । खराब जीवनशैली, खानपान, उच्च कोलेस्ट्रोल जस्ता कारणले हृदयरोगीको संख्या पनि बढिरहेको छ । केही लक्षणले हृदयघात तथा हृदय रोगतिर इशारा गरिरहेको हुन्छ । जानौं त्यस्ता लक्षण ।
यी मध्ये कतिपय लक्षण ग्यास्ट्रिकका कारण पनि हुन सक्छन् । अझ एन्जाइटी र मानसिक रोग भएकामा पनि यस्ता लक्षण देखिन सक्छन् । त्यसैले यस्तो लक्षण देखिनासाथ एकदमै आत्तिनु भने हुँदैन । आफूमा ग्यास्ट्रिक र मानिसिक समस्या छैन र यी मध्ये कुनै पनि लक्षण लगातार देखिने गरेको छ भने चिकित्सकसँग सल्लाह लिनु बुद्धिमानी हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं