२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

‘डंकी’ले कति गर्‍यो पहिलो दिन कलेक्सन ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस ६ गते शुक्रबार

बलिउड सिनेमा ‘डंकी’ले घरेलु बक्स अफिसमा पहिलो दिन ३० करोड भारु कलेक्सन गरेको छ ।

अभिनेता शाहरूख खान अभिनीत चलचित्रले सुखद कलेक्सन सुरु गरेको हो ।

राम्रो समीक्षा पाए पनि ‘डंकी’को वर्ड अफ माउथ भने राम्रो छैन ।

राजकुमार हिरानीको निर्देशन रहेको चलचित्रमा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, दीया मिर्जालगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार