२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस ६ गते शुक्रबार

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार