सूचनाको शक्ति - The Power Of Information

        

प्रादेशिक अस्पतालद्वारा कर्मचारी माग, सूचना हेर्नुहोस्

सिरहाको रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

अस्पतालले कन्सलटेन्ट पेडियाट्रिसियन, कन्सलटेन्ट अब्टेट्रिसियन, कन्सलटेन्ट जनरल फिजिसिसन, डेन्टल सर्जन, फार्मेसी सहायक, हलुका सवारी चालकलगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार ०८:३७

लोकप्रिय