नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलयले रिक्त रहेका पदहरुका लागि कर्मचारी माग गरेको छ ।
बैंकले प्रशासन र प्राविधिक तर्फ सेवा रहने गरी फरक फरक विज्ञापन नम्बरमा ६७ जना कर्मचारीको माग गरेको हो ।
बैंकले तोकेको दस्तुर तिरेर विद्युतीय माध्यमामार्फत आवेदन दिन सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले यही पुस २६ गते भित्र आवेदन दिन सक्नेछ्न् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ