बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १९ हजार तोलामा छापावाल सुनको कारोबार हुँदा १ लाख १८ हजार ४५० रुपैयाँ तोलामा तेजावी सुन खरिद बिक्री भइरहेको छ । बुधबार पनि सोही मूल्यमा सुनको खरिद बिक्री भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४८० रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको खरिद बिक्री प्रतितोला १ हजार ४६५ रुपैयाँमा भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ