२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस ४ गते बुधबार

 सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस ४ गते बुधबार