अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने ठहर गरेको छ ।
अमेरिकी संविधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।
सर्वोच्च अदालतले ट्रम्पलाई राष्ट्रपति पद धारण गर्न अयोग्य रहेको भन्दै मतपक्रमा उम्मेदवारको रुपमा सूचीवद्ध गरे चुनाव संहिताअन्तर्गतको गलत कार्य हुने उल्लेख गरेको छ ।
ट्रम्प भने अदालतको फैसलाविरुद्ध अपील गर्ने तयारीमा जुट्नु भएको छ । ट्रम्पमाथि सन् २०२१ मा अमेरिकी क्यापिटल दंगाको विद्रोहमा प्रत्यक्ष संलग्न रहेको आरोप लाग्दै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ