फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ ।
घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्मलाई सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट अष्ट्रेलिया नेपालको सहकार्य निर्माण गरिएको हो ।
फिल्म यही पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छ्न् ।
फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ