हिन्दु धर्मअनुसार सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट सुरु गर्नु अति उत्तम मानिन्छ ।
यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरीनै लिए अझ राम्रो हुन्छ भन्ने शास्त्रमा उल्लेख गरेको पाइन्छ । मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागि पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान् गणेशको पूजा आराधना गर्ने गरिएको हो ।
यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास गरिन्छ ।
१ – श्री गणेशाय नमः
२ – ॐ श्री गणेशाय नमः
३ – गं गणपतये नमः
४ – ॐ गं गणपतये नमः
५ – ॐ गं ॐ गणाधिपतये नमः
६ – ॐ सिद्धि विनायकाय नमः
७ – ॐ गजाननाय नमः
८ – ॐ एकदंताय नमो नमः
९ – ॐ लंबोदराय नमः
१० – ॐ वक्रतुंडाय नमो नमः
११ – ॐ गणाध्यक्षाय नमः
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं