२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

चलचित्र ‘के घर के डेरा : घर नं. २’ निर्माणको घोषणा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २९ गते शुक्रबार

चलचित्र ‘के घर के डेरा : घर नं. २’ निर्माण घोषणा गरिएको छ ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र निर्माणको घोषणा गरिएको हो ।

आउँदो वर्षको तिहारमा रिलिज हुने चलचित्रको कथा बुद्धिसागरले लेखेका छन् ।

ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा नटराज क्रिएशनको सहकार्य रहने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २९ गते शुक्रबार