२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २८ गते बिहीबार

पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् ।

आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् ।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी  निकै आकर्षक देखिएकी छन् ।

srinkhala-khatiwada

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ ।

पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।

srinkhala (1)

प्रकाशित मिति : २०८० मंसिर २८ गते बिहीबार