नेपाल प्रहरीका ५१३ जना असई बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालको बढुवा समितिले बुधबार ५१३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायव निरीक्षक (सई) मा बढुवाको लागि सिफारिस गरेको हो ।
बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार उनीहरूलाई सईमा बढुवाको लागि सिफारिस गरिको जनाएको छ । बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका ५१३ जनाको नाम सार्वजनिक गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं