एसिसी यू -१९ एसिया कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा बिहान ११ : १५ बजेबाट खेल सुरु हुनेछ।
यस अगाडि नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । भारतले एक खेलमा जित र अर्को खेलमा हार व्यहोरेको छ।
नेपालले सेमिफाइनल पुग्न भारतलाई शानदार रुपमा हराउनुपर्ने र अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेमात्र सेमिफाइनलमा पुग्न सम्भव रहेको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ