२०८३ कात्तिक १४ , शुक्रबार 30, October 2026, Friday

`जाम हिड साईली’ मा गौरव र रजनी(भिडियो)

गीत ‘जाम हिड साईली’ सार्वजनिक गरिएको छ ।

स्वरुप राज आचार्य र गायिका शान्ति श्रीस मगरको स्वरमा उक्त गीत रिलिज गरिएको हो । गीतमा सुरेश राना मगरको शब्द तथा संगीत रहेको छ ।

संगीत संयोजना भने एचबिएन किस्मतले गरेका हुन् ।भिडियोमा मौसम हिमालीले निर्देशन रहेको छ  ।

भिडियोमा अभिनेता गौरब पहाडी र अभिनेत्री रजनी गुरुङले अभिनय गरेका छन् । अभिनेता गौरब परदेश जानेसमयमा छुट्नुपर्दाको पिडा भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा गौरब मगर र अन्जु गुरुङको पनि अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार