बाँके प्रहरीले भारतबाट अवैधरुपमा ल्याइएको ३ क्विन्टल बोइलर कुखुरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले राप्तीसोनारी-४ कुम्मर गाउँबाट अवैधरुपमा भारतबाट ल्याएर जङ्गलमा लुकाएर राखिएको ३ क्विन्टल कुखुरा बरामद गरेको जनाएको छ ।
आज बिहान १० बजे प्रहरीको टोलीले ९० हजार मूल्य बराबरको ३ क्विन्टल कुखुरा बरामद गरेको हो । तस्करहरु भने त्यहाँ नभेटिएको जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके