वास्तुशास्त्र अनुसार कछुवाको आकृति भएको औँठीको प्रभावबाट व्यक्तिको जीवनमा सुखद् बदलाव आउँछ ।
कछुवालाई भगवान् विष्णुको अवतारको स्वरूप मानिन्छ । जसको सहयोगबाट समुद्र मन्थनबाट लक्ष्मी प्रकट भएको भन्ने धार्मिक मान्यता रहेको छ ।
ज्योतिषशास्त्र अनुसार कछुवा पानीमा बस्ने जीव भएकाले यसको सम्बन्ध माता लक्ष्मीसँग हुन्छ, किनकि दुवैको उत्पत्ति जलबाट भएको हो ।
जलको गुण शीतलता मानिएकाले यसले मानिसको उग्रता कम गर्न सहयोग गर्छ । कछुवा गम्भीर र अन्तरमुखी जीव हो यसको प्रभाव व्यक्तित्वमा पर्न जान्छ ।
ज्योतिषशास्त्र अनुसार कर्कट, वृश्चिक तथा मीन राशिका मानिसलाई भने कछुवा आकारको औँठी लगाउन वर्जित गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं