२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

सुर्खेतको काठ मिलमा लागेको आगो नियन्त्रणमा आयो

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८० मंसिर २१ गते बिहीबार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर काठ मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण संकलन भइरहेको छ । काठ धेरै भएकाले आगो नियन्त्रणमा लिन समय लागेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर २१ गते बिहीबार