नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् ।
यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो ।
जारी लिगमा चितवन ४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ भने ३ अंक भएको बुटवल सातौँ स्थानमा छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ