सूचनाको शक्ति - The Power Of Information

        

अलैंचीका फाइदै फाइदा, जान्नुस् के हुन्छ फाइदा ?

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पुर्याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ ।

खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ । साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ ।

आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ । यदि तपाईले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाईको तनावलाई पनि अलैंचीले कम गर्छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार ०७:१७

लोकप्रिय