प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखराले निजामती सेवातर्फ आवेदन मागेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गरिनेछ । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिनुपर्नेछ ।
आवेदन पुस ३ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने आयोगले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ