पश्चिमी वायुसँगै भारतको राजस्थान आसपास रहेको न्यून चापीय प्रणालीका कारण मुलुकका अधिकांस स्थानमा आज घाम लागेको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै ठाँउको मौसम धुम्मिएको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आंशिकदेखि समान्य बदली हुने छ ।
सुदुरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान छ ।
महाशाखाले उच्च पहाडी क्षेत्रमा हिमपात हुने बताएको छ ।
न्यून चापीय प्रणालीका कारण भारतका केही स्थानमा भारी वर्षा भइरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ