२०८२ मंसिर २८ , आइतबार 14, December 2025, Sunday

युद्धविरामको दोस्रो दिन थप १७ जना रिहा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर ११ गते सोमबार

गाजामा युद्धविरामको दोस्रो दिन हमासले थप १७ बन्धकलाई रिहाइ गरेको छ ।

हमासले आइतबार १३ इजराइली र चार थाइ बन्धकलाई मुक्त गरेको हो । बदलामा इजरायलले थप ३९ प्यालेस्टिनी कैदीलाई रिहा गरेकोे जनाइएको छ ।

हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा लगभग २ सय ४० जनालाई अपहरण गरेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर ११ गते सोमबार