नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।
प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखि सरुवा भएको स्थानबाट तलब भत्ताको व्यवस्था हुने गरी ती कर्मचारीहरुको सरुवा गरिएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं