आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।
आज सुनकाे भाउ अस्ति शुक्रवारकाे जस्तै ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ ।
यस्तै, चाँदीकाे भाउ पनि आज स्थिर छ । चाँदी आज ताेलाकाे १ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ