सूचनाको शक्ति - The Power Of Information

        

‘टुल्के दाइ’ टेलिसिरियलको प्रोमो सार्वजनिक (भिडियो)

टेलिचलचित्र ‘टुल्के दाइ’ आउदै टुल्के दाइको प्रोमो सार्बजनिक गरिएको छ । मंसिर १५ गतेबाट प्रसारणमा आउने ‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज गरिएको हो ।

बिएम पिक्चर्सको प्रस्तुतिमा यो सिरियल निर्माण गरिएको छ। मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मि भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाईका बस्नेत लगायतका कलाकारहरुको अभिनय सिरियलमा रहेको छ ।

सिरियलमा बाबुराम शाक्यको कथा र सौरभ दवाडीको पटकथा रहेको छ। अनिल जिसीले सिरियल खिचेका हुन्।भने, मुकेश हमालले सम्पादन गरेका छन्। सिरियल ‘टुल्के दाइ अफिसियल’ नामक युट्युब च्यानलबाट रिलिज हुनेछ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतवार ०९:१२

लोकप्रिय