लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
छठ पर्वको समापनको दिन मंसिर ४ गते प्रदेशका ४ वटा जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।
लुम्बिनी प्रदेश गृह मन्त्रालयले एक सूचना जारी गर्दै नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा मंसिर ४ गते बिदा दिने निर्णय गरेको हो ।
मन्त्रीयस्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिन लागिएको मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके