जाजरकोट भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार सहायता कोषमा १५ करोड २८ लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार यो ब्याङ्कहरूबाट मंसीर १ गतेसम्म प्राप्त सहयोग रकमको सूची हो।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, बुद्ध एयर, राष्ट्रिय वाणिज्य ब्याङ्क, ग्लोबल आईएमई ब्याङ्क, सूर्या नेपाल, क्यान सेन्ट्रल पेयमेन्ट रिलिज र गोर्खा ब्रुअरीले एक–एक करोड रुपैयाँ सहयोग गरेका छन्।
कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भएर आएको भूकम्पमा परेर १५३ जनाको ज्यान गएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ