सूचनाको शक्ति - The Power Of Information

        

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत भोलि बुधबार बिहान १०ः ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

त्यस्तै अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

उत्तम साइत कुन देशमा कति बजे ?

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलवार ०९:४२

लोकप्रिय