२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

चलचित्र ‘के घर के डेरा’ युट्युबमा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २६ गते आइतबार

नेपाली चलचित्र ‘के घर के डेरा’ युट्युबमा सार्वजनिक गरिएको छ ।

एक वर्षअघि तिहारको छेकोमा हलमा रिलिज गरिएको चलचित्र अहिले युट्युबमा अपलोड गरिएको हो ।

यो चलचित्रमा विपीन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ ।

दीपेन्द्र के. खनाल चलचित्रका निर्देशक हुन् ।

प्रकाशित मिति : २०८० कात्तिक २६ गते आइतबार