इजरायली आक्रमण भएपछि उत्तरी गाजाबाट हजारौं सर्वसाधारणको भागाभाग भएको छ ।
उत्तरी दक्षिणी गाजास्थित शरणार्थीि शिविमा रातभर जारी इजरायली बमबारीमा परी दर्जनौ प्यालेस्टायनीको मृत्यु भएको दाबी गरिएको छ ।
इजरायलले गाजा क्षेत्रमा आफ्नो पकड बढाएको दाबी गर्दा प्यालेस्टायनीले पनि इजरायली सेनाको सामना गरिरहेको दाबी गरेको छ ।
प्यालेस्टायनी प्रधानमन्त्री न्यातान्याहुले फेरि पनि युद्धविराम अस्वीकार गर्नुभएको छ । हमासको बन्धकमा रहेकाहरुलाई नछाडी युद्ध नरोक्ने इजरायली अडान छ ।
इजरायल हमास युद्धमा हालसम्म १० हजार ५ सय बढी प्यालेस्टायनीको मृत्यु भैसकको छ भने इजरायलतर्फ १४ सयले ज्यान गुमाएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ