२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

यस वर्षको भाइटीकाको साइत कुन देशमा कहिले ? (सूची)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २१ गते मंगलबार

यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आगामी कार्तिक २९ गते भाइटीका मनाइँदैछ ।

त्यस्तै, समितिको सोमबार बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ ।

यस्तो छ साइत :

377158078_711965747516222_566955009240042580_n (1)

प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार