टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।
नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।
अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार
सत्यपाटी