जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान दुई पटक भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान १ः२२ बजे ४ रेक्टर स्केल र बिहान ४ः५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार
सत्यपाटी