२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

प्रमोद र मेलिनाको `माटाको पालो´ सार्वजनिक (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १७ गते शुक्रबार

गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाजमा तिहार गीत `माटाको पालो´ सार्वजनिक गरिएको छ ।

राजेश कुमार श्रेष्ठको रचना रहेको गीतमा एलिश कार्कीको संगीत रहेको छ  भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

भिडियोमा  टिकट्कर प्रीज्मा -प्रीन्सी खतिवडा, कलाकार पुस्कर गुरुङ, कविता आले, शेखर घर्ती मगर, गणेशमान घले र अनुशा राई  फिचर्ड छन् ।

अर्जुन तिवारीले दृश्य कैद गरेको भिडियोलाई विवेक सुनारले सम्पादन र सुर्प्रीम परजुलीले रङ्ग संयोजन गरेका छन् ।

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार