२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

युट्युबमा सार्वजनिक फिल्म `कबड्डी ४´ (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १५ गते बुधबार

सुपर हिट फिल्म ‘कबड्डी ४’को युट्युबमा सार्वजनिक भएको छ ।

केही समय अघी मात्रै निर्माण टिमले फिल्म युट्युबमा रिलिज गरेका हुन् ।

रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा दयाह्याङ राई ,  मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय छ ।

फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका छ्न्  ।

प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार