सूचनाको शक्ति - The Power Of Information

        

भारतीको रिट खतिवडा, मल्ल र चुडालको इजलासमा

नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज सुनुवाइ हुँदैछ ।

ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ । यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ११:५८

लोकप्रिय