२०८३ साउन १० , आइतबार 26, July 2026, Sunday
आजकाे माैसम :

मौसम पूर्वानुमान : पहाडी भूभागमा हल्का वर्षा र हिमपात

बाँकी भूभागमा मौसम सामान्यतया सफा
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १० गते शुक्रबार

 हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार