आगामी कार्तिक १७ र १८ गते राष्ट्रिय “भिटामिन ए“ कार्यक्रमअन्तरगत बालबालिकाहरुलाई “भिटामिन ए“ र जुकाको औषधी खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उक्त दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यही कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गरिने भनिए पनि दशैं परेकाले आगामी कात्तिक १७ र १८ गते देशभरका बालबालिकालाई भिटामिन ए“ र जुकाको औषधी खुवाउने जनाइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ