२०८३ वैशाख १६ , बुधबार 30, April 2026, Thursday

काठमाडौँमा भूकम्पको धक्का

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक ५ गते आइतबार

काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा काठमाडौँलगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो । 

भूकम्पको केन्द्रबिन्दु र कति म्याग्नेच्युडको हो भन्ने बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले केही जनाएको छैन । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार