२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक ५ गते आइतबार

 नेपाल राष्ट्र बैंकले आज (कात्तिक ५ गते) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा पुगेको छ।

युरो एकको खरिद दर १४० रुपैयाँ ५३ पैसा र बिक्री दर १४१ रुपैयाँ १६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ८९ पैसा र बिक्री दर १६१ रुपैयाँ ६१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार